भियतनाम युद्धमा भन्दा बढी अमेरिकामा कोरोनाले मानिसको मृत्यु

लन्डन । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ३५ हजारभन्दा बढी भएको छ । विश्वभर संक्रमितमध्ये करिब एक तिहाई संक्रमण अमेरिकामा देखिएको हो । अमेरिकामा ५९ हजार २ सयभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ । मृतकको संख्या भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको संख्या भन्दा धेरै हो । अमेरिकी राष्ट्रपति डोनल्ड … Continue reading भियतनाम युद्धमा भन्दा बढी अमेरिकामा कोरोनाले मानिसको मृत्यु